बलिउड अभिनेत्री ज्याकलिनको फिटनेस मन्त्र

Wednesday, March 7th, 2018 | | Life Style

ज्याकलिन फर्नान्डेज युवापुस्तामाझ निकै नै लोकप्रिय बलिउड अभिनेत्री हुन्। पछिल्लो समय दमदार अभिनयका कारण चर्चित उनी निकै सुन्दर छिन्। श्रीलंकामा जन्मेकी उनी दुई कुराले चर्चित छिन्, एक उनी कसैको आड नलिई फिल्मी क्षेत्रमा लागिन् र दोस्रो भनेको उनी आफ्नो स्वास्थ्यबारे निकै चनाखो छिन्। सुगठित शरीरकी धनी ज्याकलिन फिटनेस कन्सस छिन्। फिल्म र टेलिभिजन विज्ञापन खेल्नुका अलवा योग र अर्गानिक जुसको विज्ञापन गर्नु जस्ता कुराले उनको स्वास्थ्यप्रतिको लगाबलाई छर्लङ्ग पार्छ।ज्याकलिन फर्नान्डेज युवापुस्तामाझ निकै नै लोकप्रिय बलिउड अभिनेत्री हुन्। पछिल्लो समय दमदार अभिनयका कारण चर्चित उनी निकै सुन्दर छिन्। श्रीलंकामा जन्मेकी उनी दुई कुराले चर्चित छिन्, एक उनी कसैको आड नलिई फिल्मी क्षेत्रमा लागिन् र दोस्रो भनेको उनी आफ्नो स्वास्थ्यबारे निकै चनाखो छिन्। सुगठित शरीरकी धनी ज्याकलिन फिटनेस कन्सस छिन्। फिल्म र टेलिभिजन विज्ञापन खेल्नुका अलवा योग र अर्गानिक जुसको विज्ञापन गर्नु जस्ता कुराले उनको स्वास्थ्यप्रतिको लगाबलाई छर्लङ्ग पार्छ।ज्याकलिन फर्नान्डेज युवापुस्तामाझ निकै नै लोकप्रिय बलिउड अभिनेत्री हुन्। पछिल्लो समय दमदार अभिनयका कारण चर्चित उनी निकै सुन्दर छिन्। श्रीलंकामा जन्मेकी उनी दुई कुराले चर्चित छिन्, एक उनी कसैको आड नलिई फिल्मी क्षेत्रमा लागिन् र दोस्रो भनेको उनी आफ्नो स्वास्थ्यबारे निकै चनाखो छिन्। सुगठित शरीरकी धनी ज्याकलिन फिटनेस कन्सस छिन्। फिल्म र टेलिभिजन विज्ञापन खेल्नुका अलवा योग र अर्गानिक जुसको विज्ञापन गर्नु जस्ता कुराले उनको स्वास्थ्यप्रतिको लगाबलाई छर्लङ्ग पार्छ।ज्याकलिन फर्नान्डेज युवापुस्तामाझ निकै नै लोकप्रिय बलिउड अभिनेत्री हुन्। पछिल्लो समय दमदार अभिनयका कारण चर्चित उनी निकै सुन्दर छिन्। श्रीलंकामा जन्मेकी उनी दुई कुराले चर्चित छिन्, एक उनी कसैको आड नलिई फिल्मी क्षेत्रमा लागिन् र दोस्रो भनेको उनी आफ्नो स्वास्थ्यबारे निकै चनाखो छिन्। सुगठित शरीरकी धनी ज्याकलिन फिटनेस कन्सस छिन्। फिल्म र टेलिभिजन विज्ञापन खेल्नुका अलवा योग र अर्गानिक जुसको विज्ञापन गर्नु जस्ता कुराले उनको स्वास्थ्यप्रतिको लगाबलाई छर्लङ्ग पार्छ।