सन्तानको समान स्याहार गर्नै जोडीको यौनजीवन समेत शुखमय

Wednesday, March 7th, 2018 | | Life Style

बालबालिकाको पालनपोषण समेत सँगसँगै गर्ने दम्पत्तिमा अझै बढी खुसीको बहार आउने र यौन जीवन पनि सुन्दर हुने एक अमेरिकी अध्ययनले दर्शाएको छ। अमेरिकामा ४ सय ८७ परिवारहरुमा गरिएको एउटा अध्ययनमा बालबालिकाको सँगसँगै रेखदेख गर्ने दम्पत्तिले यौन र भावनात्मक रुपमा पनि सन्तुष्टि पाउने जनाइएको छ। सन् २००६ को वैबाहिक जीवन सम्बन्धको अध्ययनबारे गरिएको अध्ययनबाट यस्तो निष्कर्ष निकालिएको हो। विवाह र जाडीको सम्बन्धका बारेमा यस्तो अध्ययन गरिएको थियो।बालबालिकाको पालनपोषण समेत सँगसँगै गर्ने दम्पत्तिमा अझै बढी खुसीको बहार आउने र यौन जीवन पनि सुन्दर हुने एक अमेरिकी अध्ययनले दर्शाएको छ। अमेरिकामा ४ सय ८७ परिवारहरुमा गरिएको एउटा अध्ययनमा बालबालिकाको सँगसँगै रेखदेख गर्ने दम्पत्तिले यौन र भावनात्मक रुपमा पनि सन्तुष्टि पाउने जनाइएको छ। सन् २००६ को वैबाहिक जीवन सम्बन्धको अध्ययनबारे गरिएको अध्ययनबाट यस्तो निष्कर्ष निकालिएको हो। विवाह र जाडीको सम्बन्धका बारेमा यस्तो अध्ययन गरिएको थियो।बालबालिकाको पालनपोषण समेत सँगसँगै गर्ने दम्पत्तिमा अझै बढी खुसीको बहार आउने र यौन जीवन पनि सुन्दर हुने एक अमेरिकी अध्ययनले दर्शाएको छ। अमेरिकामा ४ सय ८७ परिवारहरुमा गरिएको एउटा अध्ययनमा बालबालिकाको सँगसँगै रेखदेख गर्ने दम्पत्तिले यौन र भावनात्मक रुपमा पनि सन्तुष्टि पाउने जनाइएको छ। सन् २००६ को वैबाहिक जीवन सम्बन्धको अध्ययनबारे गरिएको अध्ययनबाट यस्तो निष्कर्ष निकालिएको हो। विवाह र जाडीको सम्बन्धका बारेमा यस्तो अध्ययन गरिएको थियो।बालबालिकाको पालनपोषण समेत सँगसँगै गर्ने दम्पत्तिमा अझै बढी खुसीको बहार आउने र यौन जीवन पनि सुन्दर हुने एक अमेरिकी अध्ययनले दर्शाएको छ। अमेरिकामा ४ सय ८७ परिवारहरुमा गरिएको एउटा अध्ययनमा बालबालिकाको सँगसँगै रेखदेख गर्ने दम्पत्तिले यौन र भावनात्मक रुपमा पनि सन्तुष्टि पाउने जनाइएको छ। सन् २००६ को वैबाहिक जीवन सम्बन्धको अध्ययनबारे गरिएको अध्ययनबाट यस्तो निष्कर्ष निकालिएको हो। विवाह र जाडीको सम्बन्धका बारेमा यस्तो अध्ययन गरिएको थियो।बालबालिकाको पालनपोषण समेत सँगसँगै गर्ने दम्पत्तिमा अझै बढी खुसीको बहार आउने र यौन जीवन पनि सुन्दर हुने एक अमेरिकी अध्ययनले दर्शाएको छ। अमेरिकामा ४ सय ८७ परिवारहरुमा गरिएको एउटा अध्ययनमा बालबालिकाको सँगसँगै रेखदेख गर्ने दम्पत्तिले यौन र भावनात्मक रुपमा पनि सन्तुष्टि पाउने जनाइएको छ। सन् २००६ को वैबाहिक जीवन सम्बन्धको अध्ययनबारे गरिएको अध्ययनबाट यस्तो निष्कर्ष निकालिएको हो। विवाह र जाडीको सम्बन्धका बारेमा यस्तो अध्ययन गरिएको थियो।