मुम्बईका छत्रपति शर्माको प्रिती शर्मासँग २३ नोभेम्बरको रात सिंगरोलीमा बिहे भयो। बिहे सकेपछि छत्रपति बेहुली र जन्ती लिएर २४ नोभेम्बरको राति जबलपुर रेलवे स्टेसनबाट मुम्बई फर्किरहेका थिए। तर, २५ नोभेम्बरको बिहान बबुरहानपुर, इटारसी–भुसावल रेलमार्गको पाटलीपुत्र सुपरफास्ट ट्रेनको एसी कोचबाट दुलही प्रिती लापत्ता भइन्। रातभरिको यात्राले गर्दा भुसुक्कै निदाएका जन्ती तथा बेहुलाका आँखा बिहान सात बजेतिर मात्रै खुल्यो। सँगै बसेकी दुलहीलाई नदेखेपछि छत्रपतिले खोजी सुरु गरे। जन्ती र बेहुला मिलेर ट्रेनभरि बेहुलीलाई खोजे।मुम्बईका छत्रपति शर्माको प्रिती शर्मासँग २३ नोभेम्बरको रात सिंगरोलीमा बिहे भयो। बिहे सकेपछि छत्रपति बेहुली र जन्ती लिएर २४ नोभेम्बरको राति जबलपुर रेलवे स्टेसनबाट मुम्बई फर्किरहेका थिए। तर, २५ नोभेम्बरको बिहान बबुरहानपुर, इटारसी–भुसावल रेलमार्गको पाटलीपुत्र सुपरफास्ट ट्रेनको एसी कोचबाट दुलही प्रिती लापत्ता भइन्। रातभरिको यात्राले गर्दा भुसुक्कै निदाएका जन्ती तथा बेहुलाका आँखा बिहान सात बजेतिर मात्रै खुल्यो। सँगै बसेकी दुलहीलाई नदेखेपछि छत्रपतिले खोजी सुरु गरे। जन्ती र बेहुला मिलेर ट्रेनभरि बेहुलीलाई खोजे।मुम्बईका छत्रपति शर्माको प्रिती शर्मासँग २३ नोभेम्बरको रात सिंगरोलीमा बिहे भयो। बिहे सकेपछि छत्रपति बेहुली र जन्ती लिएर २४ नोभेम्बरको राति जबलपुर रेलवे स्टेसनबाट मुम्बई फर्किरहेका थिए। तर, २५ नोभेम्बरको बिहान बबुरहानपुर, इटारसी–भुसावल रेलमार्गको पाटलीपुत्र सुपरफास्ट ट्रेनको एसी कोचबाट दुलही प्रिती लापत्ता भइन्। रातभरिको यात्राले गर्दा भुसुक्कै निदाएका जन्ती तथा बेहुलाका आँखा बिहान सात बजेतिर मात्रै खुल्यो। सँगै बसेकी दुलहीलाई नदेखेपछि छत्रपतिले खोजी सुरु गरे। जन्ती र बेहुला मिलेर ट्रेनभरि बेहुलीलाई खोजे।