रसियाको ‘वान, टु, थ्री थिएटर फेस्टिवल’ मा कान्तिपुर फिल्म अकडेमीको नाटक

Wednesday, March 7th, 2018 | | Glamour World

रसियाको नोभोसिबिर्स्क शहरमा भैरहेको ‘वान, टु, थ्री थिएटर फेस्टिवल’ मा नेपालको प्रतिनिधित्व गर्दै कान्तिपुर फिल्म अकडेमीले नाटक प्रदर्शन गरेको छ। फेस्टिवलको नियम अनुसार एक दुई या धेरैमा तीन जना कलाकारले मात्रै प्रदर्शन गर्न पाउने उक्त फेस्टिवलमा सहभागी हुन नेपालबाट कान्तिपुर फिल्म एकेडेमीका सिइओ प्रकाश पुरि, एकेडेमिक डाइरेक्टर नरेश कुमार केसि र अभिनय बिधाका बिद्यार्थीहरु मोहन जैशी र सन्जोग रसाइली रसिया पुगेका थिए।रसियाको नोभोसिबिर्स्क शहरमा भैरहेको ‘वान, टु, थ्री थिएटर फेस्टिवल’ मा नेपालको प्रतिनिधित्व गर्दै कान्तिपुर फिल्म अकडेमीले नाटक प्रदर्शन गरेको छ। फेस्टिवलको नियम अनुसार एक दुई या धेरैमा तीन जना कलाकारले मात्रै प्रदर्शन गर्न पाउने उक्त फेस्टिवलमा सहभागी हुन नेपालबाट कान्तिपुर फिल्म एकेडेमीका सिइओ प्रकाश पुरि, एकेडेमिक डाइरेक्टर नरेश कुमार केसि र अभिनय बिधाका बिद्यार्थीहरु मोहन जैशी र सन्जोग रसाइली रसिया पुगेका थिए।रसियाको नोभोसिबिर्स्क शहरमा भैरहेको ‘वान, टु, थ्री थिएटर फेस्टिवल’ मा नेपालको प्रतिनिधित्व गर्दै कान्तिपुर फिल्म अकडेमीले नाटक प्रदर्शन गरेको छ। फेस्टिवलको नियम अनुसार एक दुई या धेरैमा तीन जना कलाकारले मात्रै प्रदर्शन गर्न पाउने उक्त फेस्टिवलमा सहभागी हुन नेपालबाट कान्तिपुर फिल्म एकेडेमीका सिइओ प्रकाश पुरि, एकेडेमिक डाइरेक्टर नरेश कुमार केसि र अभिनय बिधाका बिद्यार्थीहरु मोहन जैशी र सन्जोग रसाइली रसिया पुगेका थिए।रसियाको नोभोसिबिर्स्क शहरमा भैरहेको ‘वान, टु, थ्री थिएटर फेस्टिवल’ मा नेपालको प्रतिनिधित्व गर्दै कान्तिपुर फिल्म अकडेमीले नाटक प्रदर्शन गरेको छ। फेस्टिवलको नियम अनुसार एक दुई या धेरैमा तीन जना कलाकारले मात्रै प्रदर्शन गर्न पाउने उक्त फेस्टिवलमा सहभागी हुन नेपालबाट कान्तिपुर फिल्म एकेडेमीका सिइओ प्रकाश पुरि, एकेडेमिक डाइरेक्टर नरेश कुमार केसि र अभिनय बिधाका बिद्यार्थीहरु मोहन जैशी र सन्जोग रसाइली रसिया पुगेका थिए।