राम्री देखिनकालागी एयर होस्टेसको यस्तो कठिन तालिम!

Wednesday, March 7th, 2018 | | Glamour World

उनीहरुको मुखमा चपिस्टिक समेत छ। मुखमा चपिस्टिक च्यापेर पनि उनीहरुको मुहारमा स्वच्छन्द हासो देखिन्छ। एक महिलाले एयर होस्टेस बन्नका लागि थुप्रै सिपहरु सिक्न जरुरी रहेको बताएकी छिन्। झाङ टोङटोङ भन्छिन्–‘हामीले आफ्नो टाउकोमा बोतललाई राखेर मात्रै पुग्दैन्। हाम्रो हासाँलाई समेत देखाउन सक्नुपर्छ। तीन मिनेटसम्म हामीले बोतललाई त्यसरी टाउकोमा राख्नुपर्छ।’ उनले यो प्रशिक्षण केवल परिक्षाका लागि मात्रै नभएर आत्मविश्वास बढाउन समेत महत्वपूर्ण साबित हुने बताइन्। (तस्विरहरुमा हेर्नुहोस्)उनीहरुको मुखमा चपिस्टिक समेत छ। मुखमा चपिस्टिक च्यापेर पनि उनीहरुको मुहारमा स्वच्छन्द हासो देखिन्छ। एक महिलाले एयर होस्टेस बन्नका लागि थुप्रै सिपहरु सिक्न जरुरी रहेको बताएकी छिन्। झाङ टोङटोङ भन्छिन्–‘हामीले आफ्नो टाउकोमा बोतललाई राखेर मात्रै पुग्दैन्। हाम्रो हासाँलाई समेत देखाउन सक्नुपर्छ। तीन मिनेटसम्म हामीले बोतललाई त्यसरी टाउकोमा राख्नुपर्छ।’ उनले यो प्रशिक्षण केवल परिक्षाका लागि मात्रै नभएर आत्मविश्वास बढाउन समेत महत्वपूर्ण साबित हुने बताइन्। (तस्विरहरुमा हेर्नुहोस्)उनीहरुको मुखमा चपिस्टिक समेत छ। मुखमा चपिस्टिक च्यापेर पनि उनीहरुको मुहारमा स्वच्छन्द हासो देखिन्छ। एक महिलाले एयर होस्टेस बन्नका लागि थुप्रै सिपहरु सिक्न जरुरी रहेको बताएकी छिन्। झाङ टोङटोङ भन्छिन्–‘हामीले आफ्नो टाउकोमा बोतललाई राखेर मात्रै पुग्दैन्। हाम्रो हासाँलाई समेत देखाउन सक्नुपर्छ। तीन मिनेटसम्म हामीले बोतललाई त्यसरी टाउकोमा राख्नुपर्छ।’ उनले यो प्रशिक्षण केवल परिक्षाका लागि मात्रै नभएर आत्मविश्वास बढाउन समेत महत्वपूर्ण साबित हुने बताइन्। (तस्विरहरुमा हेर्नुहोस्)उनीहरुको मुखमा चपिस्टिक समेत छ। मुखमा चपिस्टिक च्यापेर पनि उनीहरुको मुहारमा स्वच्छन्द हासो देखिन्छ। एक महिलाले एयर होस्टेस बन्नका लागि थुप्रै सिपहरु सिक्न जरुरी रहेको बताएकी छिन्। झाङ टोङटोङ भन्छिन्–‘हामीले आफ्नो टाउकोमा बोतललाई राखेर मात्रै पुग्दैन्। हाम्रो हासाँलाई समेत देखाउन सक्नुपर्छ। तीन मिनेटसम्म हामीले बोतललाई त्यसरी टाउकोमा राख्नुपर्छ।’ उनले यो प्रशिक्षण केवल परिक्षाका लागि मात्रै नभएर आत्मविश्वास बढाउन समेत महत्वपूर्ण साबित हुने बताइन्। (तस्विरहरुमा हेर्नुहोस्)