फिगर स्केटिङ सम्भवत सबैभन्दा आकर्षक खेलकुद प्रतियोगितामा पर्छ। बरफको माथी ब्लेड भएको जुत्ता लगाएर आकर्षक नृत्य गरेर खेलिने यो खेल हिउँदे ओलम्पिकको पनि सर्वाधिक आकर्षक खेल मानिन्छ। यसपटक दक्षिण कोरियामा आयोजना भैरहेको हिउँदे ओलम्पिक प्रतियोगितामा पनि फिगर स्केटिङका खेलाडीहरुले लगाएको ड्रेस, त्यसको डिजाइन र कलर कम्बिनेसनले निकै चर्चा पाईरहेको छ।फिगर स्केटिङ सम्भवत सबैभन्दा आकर्षक खेलकुद प्रतियोगितामा पर्छ। बरफको माथी ब्लेड भएको जुत्ता लगाएर आकर्षक नृत्य गरेर खेलिने यो खेल हिउँदे ओलम्पिकको पनि सर्वाधिक आकर्षक खेल मानिन्छ। यसपटक दक्षिण कोरियामा आयोजना भैरहेको हिउँदे ओलम्पिक प्रतियोगितामा पनि फिगर स्केटिङका खेलाडीहरुले लगाएको ड्रेस, त्यसको डिजाइन र कलर कम्बिनेसनले निकै चर्चा पाईरहेको छ।फिगर स्केटिङ सम्भवत सबैभन्दा आकर्षक खेलकुद प्रतियोगितामा पर्छ। बरफको माथी ब्लेड भएको जुत्ता लगाएर आकर्षक नृत्य गरेर खेलिने यो खेल हिउँदे ओलम्पिकको पनि सर्वाधिक आकर्षक खेल मानिन्छ। यसपटक दक्षिण कोरियामा आयोजना भैरहेको हिउँदे ओलम्पिक प्रतियोगितामा पनि फिगर स्केटिङका खेलाडीहरुले लगाएको ड्रेस, त्यसको डिजाइन र कलर कम्बिनेसनले निकै चर्चा पाईरहेको छ।फिगर स्केटिङ सम्भवत सबैभन्दा आकर्षक खेलकुद प्रतियोगितामा पर्छ। बरफको माथी ब्लेड भएको जुत्ता लगाएर आकर्षक नृत्य गरेर खेलिने यो खेल हिउँदे ओलम्पिकको पनि सर्वाधिक आकर्षक खेल मानिन्छ। यसपटक दक्षिण कोरियामा आयोजना भैरहेको हिउँदे ओलम्पिक प्रतियोगितामा पनि फिगर स्केटिङका खेलाडीहरुले लगाएको ड्रेस, त्यसको डिजाइन र कलर कम्बिनेसनले निकै चर्चा पाईरहेको छ।