लण्डनमा हुने ‘टप मोडल वर्ल्ड वाईड २०१८’मा सहभागी हुँदै­­ नेपालका निशान

Wednesday, March 7th, 2018 | | Fashion Beauty

‘म्यानहन्ट नेपाल २०१६’का मिस्टर पर्सनालिटी तथा ‘टप मोडल नेपाल २०१८’ विजेता निशान चौहान लण्डनमा हुने ‘टप मोडल वर्ल्डवाईड २०१८’मा सहभागी हुने भएका छन्। राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै निशानले आफ्नो उक्त सहभागिताबारे जानकारी गराएका छन्। उक्त प्रतियोगिता आगामी एप्रिल ३ मा सम्पन्न हुनेछ। संसारभरका मोडलहरु सहभागी हुने उक्त प्रतियोगीतामा निशान सहित ४० बढिको सहभागिता रहने बताईएको छ।‘म्यानहन्ट नेपाल २०१६’का मिस्टर पर्सनालिटी तथा ‘टप मोडल नेपाल २०१८’ विजेता निशान चौहान लण्डनमा हुने ‘टप मोडल वर्ल्डवाईड २०१८’मा सहभागी हुने भएका छन्। राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै निशानले आफ्नो उक्त सहभागिताबारे जानकारी गराएका छन्। उक्त प्रतियोगिता आगामी एप्रिल ३ मा सम्पन्न हुनेछ। संसारभरका मोडलहरु सहभागी हुने उक्त प्रतियोगीतामा निशान सहित ४० बढिको सहभागिता रहने बताईएको छ।‘म्यानहन्ट नेपाल २०१६’का मिस्टर पर्सनालिटी तथा ‘टप मोडल नेपाल २०१८’ विजेता निशान चौहान लण्डनमा हुने ‘टप मोडल वर्ल्डवाईड २०१८’मा सहभागी हुने भएका छन्। राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै निशानले आफ्नो उक्त सहभागिताबारे जानकारी गराएका छन्। उक्त प्रतियोगिता आगामी एप्रिल ३ मा सम्पन्न हुनेछ। संसारभरका मोडलहरु सहभागी हुने उक्त प्रतियोगीतामा निशान सहित ४० बढिको सहभागिता रहने बताईएको छ।‘म्यानहन्ट नेपाल २०१६’का मिस्टर पर्सनालिटी तथा ‘टप मोडल नेपाल २०१८’ विजेता निशान चौहान लण्डनमा हुने ‘टप मोडल वर्ल्डवाईड २०१८’मा सहभागी हुने भएका छन्। राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै निशानले आफ्नो उक्त सहभागिताबारे जानकारी गराएका छन्। उक्त प्रतियोगिता आगामी एप्रिल ३ मा सम्पन्न हुनेछ। संसारभरका मोडलहरु सहभागी हुने उक्त प्रतियोगीतामा निशान सहित ४० बढिको सहभागिता रहने बताईएको छ।