बेटर ग्यालेक्सीको प्रिन्स एण्ड प्रिन्सेस २०१८ फाईनल

Wednesday, March 7th, 2018 | | Fashion Beauty

बेटर ग्यालेक्सीले आयोजना गरेको १५ औं संस्करणको प्रिन्स एण्ड प्रिन्सेस–२०१८ तथा लिटिल प्रिन्स एण्ड प्रिन्सेस–२०१८ मा राजश्री गुरुकुलमा अध्ययनरत विद्यार्थीहरुले बाजी मारेका छन्। मंगलबार जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगिताका मुख्य उपाधि सोही स्कूलका विद्यार्थीहरुले जितेका हुन्।

प्रतियोगितामा प्रिन्सतर्फको उपाधि प्रनिस खड्का तथा प्रिन्सेसको उपाधि पलिष्ठा महर्जनले जितेका छन्। प्रतियोगितामा सोहन बुढाथोकी तथा श्रृंगा श्रेष्ठले फस्ट रनर्स अप तथा आयुष तण्डुकार र तेजुसी तण्डुकारले सेकेण्ड रनर्स अपको उपाधि जिते। आयुष्मान बस्नेत तथा गृष्मा उप्रेतीले थर्ड रनर्स अपमा चित्त बुझाए।बेटर ग्यालेक्सीले आयोजना गरेको १५ औं संस्करणको प्रिन्स एण्ड प्रिन्सेस–२०१८ तथा लिटिल प्रिन्स एण्ड प्रिन्सेस–२०१८ मा राजश्री गुरुकुलमा अध्ययनरत विद्यार्थीहरुले बाजी मारेका छन्। मंगलबार जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगिताका मुख्य उपाधि सोही स्कूलका विद्यार्थीहरुले जितेका हुन्।

प्रतियोगितामा प्रिन्सतर्फको उपाधि प्रनिस खड्का तथा प्रिन्सेसको उपाधि पलिष्ठा महर्जनले जितेका छन्। प्रतियोगितामा सोहन बुढाथोकी तथा श्रृंगा श्रेष्ठले फस्ट रनर्स अप तथा आयुष तण्डुकार र तेजुसी तण्डुकारले सेकेण्ड रनर्स अपको उपाधि जिते। आयुष्मान बस्नेत तथा गृष्मा उप्रेतीले थर्ड रनर्स अपमा चित्त बुझाए।