राजधानीमा मिस नेपाल पिसको अडिसन सुरु

Wednesday, March 7th, 2018 | | Fashion Beauty

सौदर्य प्रतियोगीता ‘मिस नेपाल पिस २०७४’को प्रारम्भिक अडिसन सुरु भएको छ। राजधानीको पुतलिसडक स्थित युनिक्याम्प ग्लोबल इलजुकेसन कन्सल्टेन्सीमा आइतबार आयोजित प्रारम्भिक अडिसनमा नर्स तथा नर्सिङ कलेजमा अध्यायनरत ७० युवतीको सहभागीता रहेको थियो। अडिसन अझ दुइ साता सम्म चल्नेछ। अन्तिम अडिसनपछि मात्र छानिएका प्रतियोगी सार्वजनिक गर्ने आयोजक को भनाई छ।सौदर्य प्रतियोगीता ‘मिस नेपाल पिस २०७४’को प्रारम्भिक अडिसन सुरु भएको छ। राजधानीको पुतलिसडक स्थित युनिक्याम्प ग्लोबल इलजुकेसन कन्सल्टेन्सीमा आइतबार आयोजित प्रारम्भिक अडिसनमा नर्स तथा नर्सिङ कलेजमा अध्यायनरत ७० युवतीको सहभागीता रहेको थियो। अडिसन अझ दुइ साता सम्म चल्नेछ। अन्तिम अडिसनपछि मात्र छानिएका प्रतियोगी सार्वजनिक गर्ने आयोजक को भनाई छ।सौदर्य प्रतियोगीता ‘मिस नेपाल पिस २०७४’को प्रारम्भिक अडिसन सुरु भएको छ। राजधानीको पुतलिसडक स्थित युनिक्याम्प ग्लोबल इलजुकेसन कन्सल्टेन्सीमा आइतबार आयोजित प्रारम्भिक अडिसनमा नर्स तथा नर्सिङ कलेजमा अध्यायनरत ७० युवतीको सहभागीता रहेको थियो। अडिसन अझ दुइ साता सम्म चल्नेछ। अन्तिम अडिसनपछि मात्र छानिएका प्रतियोगी सार्वजनिक गर्ने आयोजक को भनाई छ।