इजिप्टमा हुने ‘मिस इको इन्टरनेशनल’ मा मौनताले नेपालको प्रतिनिधित्व गर्ने

Wednesday, March 7th, 2018 | | Fashion Beauty

अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगीता ‘मिस इको इन्टरनेशनल २०१८’मा नेपालको प्रतिनिधित्व मौनता लामाले गर्ने भएकी छन्। मिस इकोका लागि आधिकारिक प्राप्तसंस्था ग्रिन आर्ट मिडियाले बिहिबार राजधानीको रोयल इम्पायल होटलमा एक कार्यक्रम गर्दै प्रतियोगी सार्वजनिक गरेको हो। कार्यक्रममा मिडियाले लामालाई ‘मिस इको इन्टरनेशनल नेपाल २०१८’को क्राउन समेत लगाइ दियो। गत बर्षकी मिस इको इन्टरनेशनल बिजेता रोनाली अमात्यले उनलाई ताज लगाइ दिएकि हुन्।

लाइन्स क्लबअफ काडमाडौका पुर्व अध्यक्ष तथा रोयल इम्पायर होटल बालुवाटारका प्रमुख प्रकास सिं कार्की, कुटुम्ब ब्यण्डका सदस्य राजु महर्जन, गायक तथा र्यापर निणर्य श्रेष्ठ, मिस हेरिटेज नेपाल २०१६ की बिजेता तथा फेसन डिजाइनर मञ्जु बन्जारा ढकाल, मिस युनिभर्समा नेपालको पहिलो सहभागी नग्मा श्रेष्ठ लगायत प्रतियोगीताको जर्ज प्यानलमा रहेका थिए।अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगीता ‘मिस इको इन्टरनेशनल २०१८’मा नेपालको प्रतिनिधित्व मौनता लामाले गर्ने भएकी छन्। मिस इकोका लागि आधिकारिक प्राप्तसंस्था ग्रिन आर्ट मिडियाले बिहिबार राजधानीको रोयल इम्पायल होटलमा एक कार्यक्रम गर्दै प्रतियोगी सार्वजनिक गरेको हो। कार्यक्रममा मिडियाले लामालाई ‘मिस इको इन्टरनेशनल नेपाल २०१८’को क्राउन समेत लगाइ दियो। गत बर्षकी मिस इको इन्टरनेशनल बिजेता रोनाली अमात्यले उनलाई ताज लगाइ दिएकि हुन्।

लाइन्स क्लबअफ काडमाडौका पुर्व अध्यक्ष तथा रोयल इम्पायर होटल बालुवाटारका प्रमुख प्रकास सिं कार्की, कुटुम्ब ब्यण्डका सदस्य राजु महर्जन, गायक तथा र्यापर निणर्य श्रेष्ठ, मिस हेरिटेज नेपाल २०१६ की बिजेता तथा फेसन डिजाइनर मञ्जु बन्जारा ढकाल, मिस युनिभर्समा नेपालको पहिलो सहभागी नग्मा श्रेष्ठ लगायत प्रतियोगीताको जर्ज प्यानलमा रहेका थिए।