गायक किरण भुजेल तथा गायिका जुनु राईको यूगल गीत ‘मुख छोपी…’ म्युजिक भिडियो रिलिज गरिएको छ। यसअघि ‘बरीलै…’ तथा ‘माया मै संगलाइ देउन…’ गीतबाट चर्चामा आएका गायक किरण भुजेल नेपाल आइडलका प्रतिभाशाली प्रतिस्पर्धि समेत हुन्। म्युजिक भिडियोमा गायक किरण भुजेल आफैंले अभिनय गरेका छन्। भिडियोमा उनलाई जुना सुन्दासले साथ दिएकी छिन्।गायक किरण भुजेल तथा गायिका जुनु राईको यूगल गीत ‘मुख छोपी…’ म्युजिक भिडियो रिलिज गरिएको छ। यसअघि ‘बरीलै…’ तथा ‘माया मै संगलाइ देउन…’ गीतबाट चर्चामा आएका गायक किरण भुजेल नेपाल आइडलका प्रतिभाशाली प्रतिस्पर्धि समेत हुन्। म्युजिक भिडियोमा गायक किरण भुजेल आफैंले अभिनय गरेका छन्। भिडियोमा उनलाई जुना सुन्दासले साथ दिएकी छिन्।गायक किरण भुजेल तथा गायिका जुनु राईको यूगल गीत ‘मुख छोपी…’ म्युजिक भिडियो रिलिज गरिएको छ। यसअघि ‘बरीलै…’ तथा ‘माया मै संगलाइ देउन…’ गीतबाट चर्चामा आएका गायक किरण भुजेल नेपाल आइडलका प्रतिभाशाली प्रतिस्पर्धि समेत हुन्। म्युजिक भिडियोमा गायक किरण भुजेल आफैंले अभिनय गरेका छन्। भिडियोमा उनलाई जुना सुन्दासले साथ दिएकी छिन्।गायक किरण भुजेल तथा गायिका जुनु राईको यूगल गीत ‘मुख छोपी…’ म्युजिक भिडियो रिलिज गरिएको छ। यसअघि ‘बरीलै…’ तथा ‘माया मै संगलाइ देउन…’ गीतबाट चर्चामा आएका गायक किरण भुजेल नेपाल आइडलका प्रतिभाशाली प्रतिस्पर्धि समेत हुन्। म्युजिक भिडियोमा गायक किरण भुजेल आफैंले अभिनय गरेका छन्। भिडियोमा उनलाई जुना सुन्दासले साथ दिएकी छिन्।