सफलताका साथ प्रदर्शन भईरहेको फिल्म ‘कान्छी’को सेलिव्रेटी रेड कार्पेट शो गरिएको छ। कुमारी सिनेमा भवनमा आयोजना गरिएको सेलिव्रेटी शो मा मह जोडी, दिपा श्री निरौला र माओवादी केन्द्रका नेता अग्नि सापकोटाले फिल्मको खुलेरै प्रशंसा गरे। मलाई त ‘कान्छी’ राम्रो लाग्यो, वरिष्ठअभिनेता हरिवंशआचार्यले भने, श्वेताले मुटु निचोर्नु भएको छ। कलाकारको अभिनय, गीत संगीत, निर्देशकिय र छायाँकनपक्षसबै राम्रो छ, भर्सटायल एक्टरले भने। पुरानो धारको भएर पनि नयाँ चिजलाईअंगालेको छ, मदन कृष्ण श्रेष्ठले ‘कान्छी’बारे छोटकरीमा प्रतिक्रिया दिए।सफलताका साथ प्रदर्शन भईरहेको फिल्म ‘कान्छी’को सेलिव्रेटी रेड कार्पेट शो गरिएको छ। कुमारी सिनेमा भवनमा आयोजना गरिएको सेलिव्रेटी शो मा मह जोडी, दिपा श्री निरौला र माओवादी केन्द्रका नेता अग्नि सापकोटाले फिल्मको खुलेरै प्रशंसा गरे। मलाई त ‘कान्छी’ राम्रो लाग्यो, वरिष्ठअभिनेता हरिवंशआचार्यले भने, श्वेताले मुटु निचोर्नु भएको छ। कलाकारको अभिनय, गीत संगीत, निर्देशकिय र छायाँकनपक्षसबै राम्रो छ, भर्सटायल एक्टरले भने। पुरानो धारको भएर पनि नयाँ चिजलाईअंगालेको छ, मदन कृष्ण श्रेष्ठले ‘कान्छी’बारे छोटकरीमा प्रतिक्रिया दिए।सफलताका साथ प्रदर्शन भईरहेको फिल्म ‘कान्छी’को सेलिव्रेटी रेड कार्पेट शो गरिएको छ। कुमारी सिनेमा भवनमा आयोजना गरिएको सेलिव्रेटी शो मा मह जोडी, दिपा श्री निरौला र माओवादी केन्द्रका नेता अग्नि सापकोटाले फिल्मको खुलेरै प्रशंसा गरे। मलाई त ‘कान्छी’ राम्रो लाग्यो, वरिष्ठअभिनेता हरिवंशआचार्यले भने, श्वेताले मुटु निचोर्नु भएको छ। कलाकारको अभिनय, गीत संगीत, निर्देशकिय र छायाँकनपक्षसबै राम्रो छ, भर्सटायल एक्टरले भने। पुरानो धारको भएर पनि नयाँ चिजलाईअंगालेको छ, मदन कृष्ण श्रेष्ठले ‘कान्छी’बारे छोटकरीमा प्रतिक्रिया दिए।सफलताका साथ प्रदर्शन भईरहेको फिल्म ‘कान्छी’को सेलिव्रेटी रेड कार्पेट शो गरिएको छ। कुमारी सिनेमा भवनमा आयोजना गरिएको सेलिव्रेटी शो मा मह जोडी, दिपा श्री निरौला र माओवादी केन्द्रका नेता अग्नि सापकोटाले फिल्मको खुलेरै प्रशंसा गरे। मलाई त ‘कान्छी’ राम्रो लाग्यो, वरिष्ठअभिनेता हरिवंशआचार्यले भने, श्वेताले मुटु निचोर्नु भएको छ। कलाकारको अभिनय, गीत संगीत, निर्देशकिय र छायाँकनपक्षसबै राम्रो छ, भर्सटायल एक्टरले भने। पुरानो धारको भएर पनि नयाँ चिजलाईअंगालेको छ, मदन कृष्ण श्रेष्ठले ‘कान्छी’बारे छोटकरीमा प्रतिक्रिया दिए।