श्वेताको ‘कान्छी’ देशैभर हाउसफूल, श्वेता सँगै दया पनि पुगे हल

Wednesday, March 7th, 2018 | | Celebrity Gossip

श्वेता खड्काको फिल्म ‘कान्छी’ शनिबार देशैभर हाउस फूल भएको खबर छ। शुक्रबार ८० प्रतिशत अकुपेन्सी कायम गरेको फिल्मले शनिबार भने शतप्रतिशत अकुपेन्सी कायम गरेको छ। हलमा दर्शकहरुको भिड थामिनसक्नु रहेको जानकारी प्राप्त भएको छ। दर्शकको भिडलाई सम्बोधन गर्न श्वेता खड्का, दयाहाङ राई, प्रज्वल सुजल गिरी र निर्देशक आकाश अधिकारी गोपिकृष्ण र अष्टनारायण हल पुगेका थिय। जहाँ दर्शकहरुले कान्छीको जय-जयकार गरे। दर्शकले श्वेता र दयासँग सेल्फी खिच्न तँछाड मँछाड गरेको दृश्य रमाईलो थियो।श्वेता खड्काको फिल्म ‘कान्छी’ शनिबार देशैभर हाउस फूल भएको खबर छ। शुक्रबार ८० प्रतिशत अकुपेन्सी कायम गरेको फिल्मले शनिबार भने शतप्रतिशत अकुपेन्सी कायम गरेको छ। हलमा दर्शकहरुको भिड थामिनसक्नु रहेको जानकारी प्राप्त भएको छ। दर्शकको भिडलाई सम्बोधन गर्न श्वेता खड्का, दयाहाङ राई, प्रज्वल सुजल गिरी र निर्देशक आकाश अधिकारी गोपिकृष्ण र अष्टनारायण हल पुगेका थिय। जहाँ दर्शकहरुले कान्छीको जय-जयकार गरे। दर्शकले श्वेता र दयासँग सेल्फी खिच्न तँछाड मँछाड गरेको दृश्य रमाईलो थियो।श्वेता खड्काको फिल्म ‘कान्छी’ शनिबार देशैभर हाउस फूल भएको खबर छ। शुक्रबार ८० प्रतिशत अकुपेन्सी कायम गरेको फिल्मले शनिबार भने शतप्रतिशत अकुपेन्सी कायम गरेको छ। हलमा दर्शकहरुको भिड थामिनसक्नु रहेको जानकारी प्राप्त भएको छ। दर्शकको भिडलाई सम्बोधन गर्न श्वेता खड्का, दयाहाङ राई, प्रज्वल सुजल गिरी र निर्देशक आकाश अधिकारी गोपिकृष्ण र अष्टनारायण हल पुगेका थिय। जहाँ दर्शकहरुले कान्छीको जय-जयकार गरे। दर्शकले श्वेता र दयासँग सेल्फी खिच्न तँछाड मँछाड गरेको दृश्य रमाईलो थियो।श्वेता खड्काको फिल्म ‘कान्छी’ शनिबार देशैभर हाउस फूल भएको खबर छ। शुक्रबार ८० प्रतिशत अकुपेन्सी कायम गरेको फिल्मले शनिबार भने शतप्रतिशत अकुपेन्सी कायम गरेको छ। हलमा दर्शकहरुको भिड थामिनसक्नु रहेको जानकारी प्राप्त भएको छ। दर्शकको भिडलाई सम्बोधन गर्न श्वेता खड्का, दयाहाङ राई, प्रज्वल सुजल गिरी र निर्देशक आकाश अधिकारी गोपिकृष्ण र अष्टनारायण हल पुगेका थिय। जहाँ दर्शकहरुले कान्छीको जय-जयकार गरे। दर्शकले श्वेता र दयासँग सेल्फी खिच्न तँछाड मँछाड गरेको दृश्य रमाईलो थियो।