फिल्म रिलिज भएपछी अनमोल सँग किन रिसाईन अदिति?

Wednesday, March 7th, 2018 | | Celebrity Gossip

फिल्म रिलिज भएको एक सातापछी ‘कृ’ युनिटले फिल्मको अर्को गीत अनलाईन रिलिज गरेको छ। फिल्ममा सरप्राइजको रुपमा राखिएको ‘उकालीमा’ बोलको गीतमा अनमोल केसी र अदिति बुढाथोकी फिचरीङ छन्। भिडियोमा अनमोलले रिसाएकी अदितिलाई फकाई रहेका छन्। सुवास इन्टरटेन्मेन्टको ब्यानरमा तयार भएको फिल्मको प्रस्तुतकर्ता द सुपर काजोल फिल्मस् हो। सुरेन्द्र पौडेलको निर्देशनमा तयार भएको फिल्ममा अनमोल र अदितीसंगै अनुप विक्रम शाही, कामेश्वर चौरासिया, सरोज खनाल, रुपा राना, लक्ष्मी गिरी लगायतका कलाकारको मुख्य भूमिका छ। फिल्मलाइ सुवास गिरी र भुवन केसीले संयुक्त रुपमा निर्माण गरेका हुन्।फिल्म रिलिज भएको एक सातापछी ‘कृ’ युनिटले फिल्मको अर्को गीत अनलाईन रिलिज गरेको छ। फिल्ममा सरप्राइजको रुपमा राखिएको ‘उकालीमा’ बोलको गीतमा अनमोल केसी र अदिति बुढाथोकी फिचरीङ छन्। भिडियोमा अनमोलले रिसाएकी अदितिलाई फकाई रहेका छन्। सुवास इन्टरटेन्मेन्टको ब्यानरमा तयार भएको फिल्मको प्रस्तुतकर्ता द सुपर काजोल फिल्मस् हो। सुरेन्द्र पौडेलको निर्देशनमा तयार भएको फिल्ममा अनमोल र अदितीसंगै अनुप विक्रम शाही, कामेश्वर चौरासिया, सरोज खनाल, रुपा राना, लक्ष्मी गिरी लगायतका कलाकारको मुख्य भूमिका छ। फिल्मलाइ सुवास गिरी र भुवन केसीले संयुक्त रुपमा निर्माण गरेका हुन्।फिल्म रिलिज भएको एक सातापछी ‘कृ’ युनिटले फिल्मको अर्को गीत अनलाईन रिलिज गरेको छ। फिल्ममा सरप्राइजको रुपमा राखिएको ‘उकालीमा’ बोलको गीतमा अनमोल केसी र अदिति बुढाथोकी फिचरीङ छन्। भिडियोमा अनमोलले रिसाएकी अदितिलाई फकाई रहेका छन्। सुवास इन्टरटेन्मेन्टको ब्यानरमा तयार भएको फिल्मको प्रस्तुतकर्ता द सुपर काजोल फिल्मस् हो। सुरेन्द्र पौडेलको निर्देशनमा तयार भएको फिल्ममा अनमोल र अदितीसंगै अनुप विक्रम शाही, कामेश्वर चौरासिया, सरोज खनाल, रुपा राना, लक्ष्मी गिरी लगायतका कलाकारको मुख्य भूमिका छ। फिल्मलाइ सुवास गिरी र भुवन केसीले संयुक्त रुपमा निर्माण गरेका हुन्।