हलिउडमा समेत सक्रिय रहेकी बलिउड नायिका प्रियंका चोपडाले आफु ठगिएको भन्दै उजुरी गरेकी छिन्। हिरा कारोवारी नीरव मोदीले आफुलाई पारिश्रमिक नदिएको भन्दै प्रियंकाले नीरवलाई लिगल नोटिस पठाएकी छिन्। प्रियंका नीरवको कम्पनी ग्लोबलको ब्राण्ड एम्बेस्डर थिइन्। प्रियंकाले नीरवको कम्पनिबाट बनेको गहनामा मोडलिङ गरेकी छिन्। सो कामको निरवले पारिश्रमिक नदिएको आरोप उनले लगाएकी छिन्।हलिउडमा समेत सक्रिय रहेकी बलिउड नायिका प्रियंका चोपडाले आफु ठगिएको भन्दै उजुरी गरेकी छिन्। हिरा कारोवारी नीरव मोदीले आफुलाई पारिश्रमिक नदिएको भन्दै प्रियंकाले नीरवलाई लिगल नोटिस पठाएकी छिन्। प्रियंका नीरवको कम्पनी ग्लोबलको ब्राण्ड एम्बेस्डर थिइन्। प्रियंकाले नीरवको कम्पनिबाट बनेको गहनामा मोडलिङ गरेकी छिन्। सो कामको निरवले पारिश्रमिक नदिएको आरोप उनले लगाएकी छिन्।हलिउडमा समेत सक्रिय रहेकी बलिउड नायिका प्रियंका चोपडाले आफु ठगिएको भन्दै उजुरी गरेकी छिन्। हिरा कारोवारी नीरव मोदीले आफुलाई पारिश्रमिक नदिएको भन्दै प्रियंकाले नीरवलाई लिगल नोटिस पठाएकी छिन्। प्रियंका नीरवको कम्पनी ग्लोबलको ब्राण्ड एम्बेस्डर थिइन्। प्रियंकाले नीरवको कम्पनिबाट बनेको गहनामा मोडलिङ गरेकी छिन्। सो कामको निरवले पारिश्रमिक नदिएको आरोप उनले लगाएकी छिन्।