झनै बोल्ड अवतारमा उर्वशी

Wednesday, March 7th, 2018 | | Celebrity Gossip

सन् २०१३ मा सनी देओलको मुख्य भूमिका रहेको फिल्म ‘सिंह साहाब दि ग्रेट’ मार्फत बलिउडमा डेब्यु गरेकी उर्वशी रौतेलाले खासै चर्चा पाइनन् । उनि बलिउडमा डेब्यु त भइन तर चर्चा कम हुदा फिल्मी भाषामा भनीए जस्तो धमाकेदार इन्ट्री भएन। तर पछिल्ला दिनमा उनि फिल्म ‘हेट स्टोरी’ का कारण चर्चामा छिन। फिल्मको ट्रेलरमा बोल्ड देखिएकी उर्वशी सोहि फिल्मको गीतमा झनै बोल्ड अवतारमा प्रस्तुत भएकी छिन। फिल्ममा उनिसंगै इहाना ढिल्लोन , करण वाही , भिभान भटेना , गुलसन ग्रोभर लगायतको अभिनय छ। विशाल पन्ड्याको निर्देशनमा तयार भएको यो फिल्म मार्च ९ मा रिलिज हुँदैछ।सन् २०१३ मा सनी देओलको मुख्य भूमिका रहेको फिल्म ‘सिंह साहाब दि ग्रेट’ मार्फत बलिउडमा डेब्यु गरेकी उर्वशी रौतेलाले खासै चर्चा पाइनन् । उनि बलिउडमा डेब्यु त भइन तर चर्चा कम हुदा फिल्मी भाषामा भनीए जस्तो धमाकेदार इन्ट्री भएन। तर पछिल्ला दिनमा उनि फिल्म ‘हेट स्टोरी’ का कारण चर्चामा छिन। फिल्मको ट्रेलरमा बोल्ड देखिएकी उर्वशी सोहि फिल्मको गीतमा झनै बोल्ड अवतारमा प्रस्तुत भएकी छिन। फिल्ममा उनिसंगै इहाना ढिल्लोन , करण वाही , भिभान भटेना , गुलसन ग्रोभर लगायतको अभिनय छ। विशाल पन्ड्याको निर्देशनमा तयार भएको यो फिल्म मार्च ९ मा रिलिज हुँदैछ।सन् २०१३ मा सनी देओलको मुख्य भूमिका रहेको फिल्म ‘सिंह साहाब दि ग्रेट’ मार्फत बलिउडमा डेब्यु गरेकी उर्वशी रौतेलाले खासै चर्चा पाइनन् । उनि बलिउडमा डेब्यु त भइन तर चर्चा कम हुदा फिल्मी भाषामा भनीए जस्तो धमाकेदार इन्ट्री भएन। तर पछिल्ला दिनमा उनि फिल्म ‘हेट स्टोरी’ का कारण चर्चामा छिन। फिल्मको ट्रेलरमा बोल्ड देखिएकी उर्वशी सोहि फिल्मको गीतमा झनै बोल्ड अवतारमा प्रस्तुत भएकी छिन। फिल्ममा उनिसंगै इहाना ढिल्लोन , करण वाही , भिभान भटेना , गुलसन ग्रोभर लगायतको अभिनय छ। विशाल पन्ड्याको निर्देशनमा तयार भएको यो फिल्म मार्च ९ मा रिलिज हुँदैछ।सन् २०१३ मा सनी देओलको मुख्य भूमिका रहेको फिल्म ‘सिंह साहाब दि ग्रेट’ मार्फत बलिउडमा डेब्यु गरेकी उर्वशी रौतेलाले खासै चर्चा पाइनन् । उनि बलिउडमा डेब्यु त भइन तर चर्चा कम हुदा फिल्मी भाषामा भनीए जस्तो धमाकेदार इन्ट्री भएन। तर पछिल्ला दिनमा उनि फिल्म ‘हेट स्टोरी’ का कारण चर्चामा छिन। फिल्मको ट्रेलरमा बोल्ड देखिएकी उर्वशी सोहि फिल्मको गीतमा झनै बोल्ड अवतारमा प्रस्तुत भएकी छिन। फिल्ममा उनिसंगै इहाना ढिल्लोन , करण वाही , भिभान भटेना , गुलसन ग्रोभर लगायतको अभिनय छ। विशाल पन्ड्याको निर्देशनमा तयार भएको यो फिल्म मार्च ९ मा रिलिज हुँदैछ।