‘शत्रु गते’को पोस्टरमा पल र आँचलको बिहे!

Wednesday, March 7th, 2018 | | Celebrity Gossip

मह सञ्चारको ब्यनारमा निर्माण गरिएको फिल्म ‘शत्रु गते’ को पोष्टर बाहिरिएको छ। फिल्म रिलिज मिति नजिकिदै गर्दा निर्माण पक्षले पोष्टर सार्वजनिक गरेको हो। पोष्टरमा फिल्मका मुख्य कलाकारहरुलाई फिल्म भित्रकै पात्रका रुपमा प्रस्तुत गरिएको छ। हरिवंश आचार्य र दीपाश्री निरौला, दीपकराज गिरी र प्रियंका कार्की तथा पल शाह र आंचल शर्माको जोडी पोस्टरमा देखिएका छन्। फिल्मनगरीमा तिन पुस्ताको रुपमा बुझिने यी कलाकारलाई नै समेटेर यो फिल्मको पोष्टर तयार हो।मह सञ्चारको ब्यनारमा निर्माण गरिएको फिल्म ‘शत्रु गते’ को पोष्टर बाहिरिएको छ। फिल्म रिलिज मिति नजिकिदै गर्दा निर्माण पक्षले पोष्टर सार्वजनिक गरेको हो। पोष्टरमा फिल्मका मुख्य कलाकारहरुलाई फिल्म भित्रकै पात्रका रुपमा प्रस्तुत गरिएको छ। हरिवंश आचार्य र दीपाश्री निरौला, दीपकराज गिरी र प्रियंका कार्की तथा पल शाह र आंचल शर्माको जोडी पोस्टरमा देखिएका छन्। फिल्मनगरीमा तिन पुस्ताको रुपमा बुझिने यी कलाकारलाई नै समेटेर यो फिल्मको पोष्टर तयार हो।मह सञ्चारको ब्यनारमा निर्माण गरिएको फिल्म ‘शत्रु गते’ को पोष्टर बाहिरिएको छ। फिल्म रिलिज मिति नजिकिदै गर्दा निर्माण पक्षले पोष्टर सार्वजनिक गरेको हो। पोष्टरमा फिल्मका मुख्य कलाकारहरुलाई फिल्म भित्रकै पात्रका रुपमा प्रस्तुत गरिएको छ। हरिवंश आचार्य र दीपाश्री निरौला, दीपकराज गिरी र प्रियंका कार्की तथा पल शाह र आंचल शर्माको जोडी पोस्टरमा देखिएका छन्। फिल्मनगरीमा तिन पुस्ताको रुपमा बुझिने यी कलाकारलाई नै समेटेर यो फिल्मको पोष्टर तयार हो।मह सञ्चारको ब्यनारमा निर्माण गरिएको फिल्म ‘शत्रु गते’ को पोष्टर बाहिरिएको छ। फिल्म रिलिज मिति नजिकिदै गर्दा निर्माण पक्षले पोष्टर सार्वजनिक गरेको हो। पोष्टरमा फिल्मका मुख्य कलाकारहरुलाई फिल्म भित्रकै पात्रका रुपमा प्रस्तुत गरिएको छ। हरिवंश आचार्य र दीपाश्री निरौला, दीपकराज गिरी र प्रियंका कार्की तथा पल शाह र आंचल शर्माको जोडी पोस्टरमा देखिएका छन्। फिल्मनगरीमा तिन पुस्ताको रुपमा बुझिने यी कलाकारलाई नै समेटेर यो फिल्मको पोष्टर तयार हो।