क्यानडाको विद्यालय र घरमा गोली चल्दा १० जनाको मृत्यु

Wednesday, February 11th, 2026 | | अन्तराष्ट्रिय

काठमाडौं । क्यानाडाको ब्रिटिश कोलम्बियास्थित टुम्बलर रिज सेकेन्डरी स्कूल र एक घरमा भएको गोलीकाण्डमा १० जनाको मृत्यु भएको छ । विद्यालयभित्र ६ जना र अस्पताल लैजाँदै गर्दा एक जनाको मृत्यु भएको थियो। अन्य दुई जनाको शव नजिकैको एक घरबाट बरामद गरिएको छ । आक्रमणकारीले आफैंलाई गोली हानी आत्महत्या गरेको आशंका गरिएको छ ।

थप अरु