रुसद्वारा अमेरिकी प्रस्ताव अस्वीकार

रुसले प्रयोग गर्ने आणविक हतियारबारे थाहा पाउन नयाँ एवं साना आणविक बमहरु बनाउन अमेरिकाले गरेको प्रस्ताव रुसले अस्वीकार गरेको छ । नयाँ आणविक हतियार निर्माण गर्ने अमेरिकी सो कदमसँग रुस असहमत रहेको रुसी विदेशमन्त्री सर्जेई लाभरोभको भनाई छ ।
अमेरिकी आणविक हतियारहरु प्रयोगको लागि निकै ठुला भएको र नयाँ हतियार निर्माण गर्न चाहेको रुसलाई गरिएको प्रस्तावमा उल्लेख भएको बीबीसीले जनाएको छ । दुई शक्ति राष्ट्रहरुबीच यस विषयमा सहमती हुनुले विश्वको शक्ति सन्तुलनमा प्रत्यक्ष प्रभाव पार्ने विदेशमन्त्री लाभरोभको भनाई छ ।

थप अरु